उच्चस्तरीय प्रविधिको प्रयोग गरी, व्यवसायिक मर्यादा कायम राख्दै सबै वर्ग र उमेरका नेपालीहरुको आवश्यकता अनुरुपको जीवन बीमा सेवा प्रदान गर्दै राष्ट्रको आर्थिक विकासमा टेवा पुर्याउने तथा सम्पुर्ण बीमित, शेयरधनीहरु तथा समग्र समाजिक हितको लागि कार्य गर्ने ।