Endowment Plan

श्रीवृद्धि जीवन बीमा योजना

श्रीवृद्धि जीवन बीमा योजना

यो सावधिक जीवन बीमा योजना हो । यो बीमा योजनाले समयको अन्तरालमा पैसाको अवमुल्यन हुँदा घट्ने मूल्य लाई समायोजन गर्दछ । शुरुको बीमाङ्कमा प्रत्येक बर्ष ५ प्रतिशतका दरले वृद्धि हुन्छ । बीमा समाप्तीमा बीमाङ्क प्रत्येक बर्ष ५ प्रतिशतले वृद्धि हुदाँ थप हुने बीमाङ्क तथा पुरा अवधिको बोनस समेत एकमुष्ठ भुक्तानी गरिन्छ ।

 

मुख्य सुविधाहरू:

बीमा योजनाप्रवेश उमेर  
न्यूनतम प्रवेश उमेर १६ वर्ष
अधिकतम बीमा उमेर ६० वर्ष
बीमा अवधि समाप्तिमा पुग्ने अधिकतम उमेर  ७० वर्ष
बीमाङ्कको सिमाङ्कन
न्यूनतम बीमाङ्क रु.१०००००
अधिकतम बीमाङ्क जतिपनी
बीमाङ्कमा बृद्दी हरेक बर्ष ५ प्रतिशत
बीमा अवधि
न्यूनतम बीमा अवधि १० वर्ष
अधिकतम बीमा अवधि २० वर्ष
बीमाशुल्क भुक्तानीमा
वार्षिक बीमाशुल्क भुक्तानीमा २ प्रतिशत छुट
अर्ध वार्षिक बीमाशुल्क भुक्तानीमा १ प्रतिशत छुट
त्रैमासिक बीमा शुल्क भुक्तानीमा कुनै छुट तथा थप छैन
मासिक बीमाशुल्क भुक्तानीमा ५ प्रतिशत थप
बीमाङ्क रकमको आधारमा छुट
बीमाङ्क रु २००,००१ देखि ५००,००० सम्म रु.१ प्रतिहजार
बीमाङ्क रु ५,००,००१ देखि माथि रु.२ प्रतिहजार
पुरक करार बिमाङ्क को सुबिधा
दुर्घटना मृत्यु लाभ(ADB) अधिकतम बिमाङ्कको बराबर अथवा बढिमा रु.५०,००,०००
अपाङ्ग असक्त सुबिधा(TPD) अधिकतम बिमाङ्कको बराबर अथवा बढिमा रु.५०,००,०००
बिमाशुल्क छुट (PWB) अधिकतम बिमाङ्कको बराबर अथवा बढिमा रु.५०,००,०००
जोखिम रक्षावरण योजना(CI) अधिकतम बिमाङ्कको बराबर अथवा बढिमा रु.१०,००,०००