
जीवन किरण (बाल साबधिक) जीवन बीमा योजना
यो बालबच्चाको जीवन बीमा योजना हो । यस बीमा योजना अन्र्तगत बीमित बच्चाको साथै अभिभावक (प्रस्तावक) को समेत जोखिम बहन हुन्छ । आफ्नो बाल बच्चाको भविष्यको लागि बचत गर्न यो बीमा योजना उपयुक्त माध्यम हो । बीमा अवधि समाप्तीमा बीमाङ्क र बोनस एकमुष्ठ भुक्तानी गरिन्छ । बीमा अवधिमा प्रस्तावक दुर्घटनामा परि अङ्गभङ्ग शारिरिकरुपले अशक्त भएका प्रस्तावकको मृत्यु भएमा बाँकी अवधिको लागी बीमा शुल्क छुट प्रदान गरिन्छ भने आफुले रोजेको प्रतिशतको मासिक आय सुविधा पनि पाइन्छ ।
मुख्य सुविधाहरू:
उमेर | |
न्यूनतम प्रवेश उमेर | ३० दिन |
अधिकम प्रवेश उमेर | १५ वर्ष |
बीमाङ्क | |
न्यूनतम बीमाङ्क | रु.५०,००० |
अधितकम बीमाङ्क | रु. ७५००,००० |
बीमा अवधि | |
न्यूनतम बीमा अवधि | १० वर्ष |
अधिकतम बीमा अवधि | ३० वर्ष |
बीमाशुल्क भुक्तानीमा | |
वार्षिक बीमाशुल्क भुक्तानीमा | २ प्रतिशत छुट |
अर्ध वार्षिक बीमाशुल्क भुक्तानीमा | १ प्रतिशत छुट |
त्रैमासिक बीमाशुल्क भुक्तानीमा | कुनै छुट तथा थप छैन |
मासिक बीमाशुल्क भुक्तानीमा | ५ प्रतिशत थप |
बीमाङ्क रकमको आधारमा छुट | |
बीमाङ्क रु २५०,००० देखि ४,९९,९९९ सम्म | रु. १ प्रतिहजार |
बीमाङ्क रु ५,००,००० देखि माथि | रु .२ प्रतिहजार |