Money Back Plan

समुन्नति(अग्रीम भुक्तानी सावधिक) जीवन बीमा

समुन्नति(अग्रीम भुक्तानी सावधिक) जीवन बीमा

मुख विशेषता :

उमेर
न्यूनतम प्रवेश उमेर १६ बर्ष
अधिकतम प्रवेश उमेर ६५ बर्ष
बीमाङ्क 
न्यूनतम बीमाङ्क रु. ५,००,०००
अधिकतम बीमाङ्क जतिपनी
अवधि
न्यूनतम बीमा अवधि ५ बर्ष
अधिकतम बीमा अवधि २० बर्ष
बीमाशुल्क भुक्तानीमा
वार्षिक बीमाशुल्क भुक्तानीमा २ प्रतिशत छुट
अर्ध वार्षिक बीमाशुल्क भुक्तानीमा १ प्रतिशत छुट
त्रैमासिक बीमाशुल्क भुक्तानीमा कुनै छुट तथा थप छैन
मासिक बीमाशुल्क भुक्तानीमा ५ प्रतिशत थप
बीमाङ्क रकमको आधारमा छुट
बीमाङ्क रु १००,०००१ देखि १,५००,००० सम्म रु.१ प्रतिहजार
बीमाङ्क रु १,५००,००१ देखि माथि रु. २ प्रतिहजार
पुरक करार बिमाङ्क को सुबिधा
दुर्घटना मृत्यु लाभ(ADB) अधिकतम बिमाङ्कको बराबर अथवा बढिमा रु.५०,००,०००
अपाङ्ग असक्त सुबिधा(TPD) अधिकतम बिमाङ्कको बराबर अथवा बढिमा रु.५०,००,०००
बिमाशुल्क छुट (PWB) अधिकतम बिमाङ्कको बराबर अथवा बढिमा रु.५०,००,०००
जोखिम रक्षावरण योजना(CI) अधिकतम बिमाङ्कको बराबर अथवा बढिमा रु.१०,००,०००

 

बीमालेख सुविधाहरु:

क. देहायको मितिसम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधीनमा रही देहायअनुसार भुक्तानी दिइनेछ ।
(अ) बीमा प्रारम्भ मितिले पहिलो बार्षिकोत्सवपछिको प्रत्येक बर्ष बीमाङ्ककोप्रतिशत ५ रकम ।

(आ) बीमा अवधिको समाप्तिमा वार्षिकरुपमा ५ प्रतिशतका दरले भुक्तानी गरी बाँकीहुन आएको बीमाङ्क र नियमानुसारको बोनसएकमुष्ट भुक्तानी गरिनेछ ।

ख. बीमा समाप्ति अगावै बीमालेख  चालुरहेको बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधीनमा रही मुल बीमाङ्क तथा आर्जित बोनस एकमुष्ट भुक्तानी दिइनेछ ।