
जोखिम रक्षावरण योजना(एच्छिक सुविधा)
अस्वस्थ्य जीवन शैली तथा आधुनिकिकरणले हाम्रो स्वास्थ्य समस्या जटिल बन्दैछ । विभिन्न प्रकारका प्राण घातक रोगहरुको लागि तपाई हामीले हाम्रो आम्दानीको ठूलो हिस्सा खर्च गर्नु परेको छ । तसर्थ स्वस्थ्य जिवन शैली बाँचाैं प्राणघातक रोगहरुबाट बचौँ र रोगको उपचारको निमित्त पहिले नै सजक बनौँ ।
प्रभु लाइफ इन्स्योरेन्सले “प्राणघातक रोगहरु” को उपचारमा आर्थिक रुपमा सहयोग पुर्याउन र उपचारमा हुने खर्चहरुबाट सुरक्षित रहन निम्न प्राणघातक रोगहरुको उपचारमा रु. १०,००,०००/-(दस लाख रुपैंया) सम्मको बीमा योजना ल्याएको छ ।
उपरोक्त रोगहरुको निदान गर्न वा सम्बन्धित विशेषज्ञ चिकित्सकबाट रोग लागेको प्रमाणित भएमा यो सुविधाहरु प्रदान गरिनेछ :
S. No. | रक्षावरण प्रदान गर्ने ११ वटारोगहरु: |
1 | Cancer |
2 | Kidney Failure (End Stage renal Failure) |
3 | Primary Pulmonary Arterial Hypertension |
4 | Multiple Organ Transplant |
5 | Major Organ Transplant |
6 | Coronary Artery Bypass Graft (with surgery to divide the breastbone) |
7 | Surgery of Aorta |
8 | Heart Valve Surgery |
9 | Stroke |
10 | Myocardial Infraction (First Heart Attack) |
11 | Coma |