Check IPO Result

प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) आज शुक्रबार बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा सर्वसाधारणलाई निष्काशन गरिएकाे आईपीओ बाँडफाँड भएको हो ।

नातिजा हेर्नको लागी तल को URL क्लिक गर्नुहोस ।

https://tinyurl.com/yasw3294 

https://tinyurl.com/y8lnnv59 

https://tinyurl.com/yd25ex9d 

https://tinyurl.com/ycrpcrgy